सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने !

बुधबार, ३१ वैशाख २०७७, २१ : ५६
बुधबार, ३१ वैशाख २०७७


नेपालका चर्चित संक्रामक राेगविद् तथा टेकु अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले नेपालमा ‘कोरोना संक्रमितहरुको संख्या बढ्ने’ बताएका छन् ।

आज एक ट्वीटमा उनले उक्त कुरा जनाएका हुन् ।

डा. पुनले ‘कोरोना संक्रमितको संख्या बढ्दै जाँदा विनालक्षणका संक्रमितलाई अस्पताल ल्याउँदै राख्दा हाल भएका अस्ताल बेडको अभाव हुने निश्चितप्रायः देखिने’ पनि जनाएका छन् ।

उनले ‘लक्षणविहीन भएकाहरुलाई अरु कुनै उपायमार्फत् निगरानी गर्ने (टेस्ट गर्ने) र लक्षण देखिएकाहरुलाई (उपचार चाहिने भएकोले) मात्र अस्पताल भर्ना गरे कस्तो होला ? भनी प्रश्न समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप