सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महाराष्ट्रमा चीनभन्दा बढी संक्रमित

सोमबार, २६ जेठ २०७७, ०९ : ५९
सोमबार, २६ जेठ २०७७

भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या चीनको भन्दा बढी पुगेको छ ।

महाराष्ट्रमा हालसम्म कोरोनाका ८५ हजार ९ सय ७५ संक्रमित फेला परेका छन् जबकी पूरा चीनभरी ८४ हजार १ सय ९१ संक्रमित दर्ता गरिएका छन् ।

भारतको राजधानी नयाँ दिल्ली*मा मात्रै ४८ हजार ७ सय ७४ संक्रमित दर्ता गरिसकिएका छन् ।

चीनमा अहिलेसम्म ४ हजार ६ सय ३८ को मृत्यु भएको छ । यस्तै भारतमा मृतकको आँकडा करिब ७ हजार छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप