अहिले भुइँमा, जितेपछि कुर्सीमा (फोटोफिचर)
बुधबार, २१ भदौ २०७४, २० : २६
जनकपुर– जनकपुर तेस्रो चरणको स्थानीय तहको चुनाव अन्तगर्त तराई मधेशका आठ जिल्लामा बुधबार उम्मेद्वारी दर्ता भएको छ ।
पाँच पक्षीय भिडन्त मानिने धनुषामा जनकपुर उपमहानगरपालिकासहितका स्थानीय तहमा उम्मेद्वारी दर्ता भएका छ । बुधबार जनकपुर उपमहानगरपालिकामा उम्मेद्वारी दर्ता गर्न आएका केही थकित देखिन्थे ।
प्रमुख पदका उम्मेद्वार उत्साही थिए । तर, वडा अध्यक्ष र वडा सदस्यहरु चाहीँ औपचारिकता पुरा गरिरहेका थिए । उनीहरुको अनुहार रातोपाटीको फोटो पत्रकार बिजु महर्जनको क्यामारामा कैद भएका छन् ।