सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारत संसारको चौथो सर्वाधिक संक्रमित देश बन्यो, एकैदिन स्पेन र बेलायतलाई उछिन्यो

शुक्रबार, ३० जेठ २०७७, ०७ : ३३
शुक्रबार, ३० जेठ २०७७

भारतमा कोरोना संक्रमित संख्या २ लाख ९८ हजार २ सय ३८ पुगेको छ । बिहिबार लगातार दोस्रो दिन ११ हजार बढी संक्रमित बढ्यो र ३ सय ९३ को ज्यान गयो । यो आँकडा कोभिड१९इन्डिया डट ओआरजीको आधारमा हो । यसबाहेक भारत संक्रमितको मामिलामा स्पेन (२.८९ लाख) र बेलायत (२.९१ लाख) भन्दा अघि आएको छ । अब भारत सर्वाधिक संक्रमित सूचीको चौथो स्थानमा छ ।

हाल शीर्ष ७ देशमा अमेरिका, ब्राजिल, रसिया, भारत, बेलायत, स्पेन र इटली छन् ।

स्रोतः दैनिक भास्कर  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप