सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा एकैदिन २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, ३० जेठ २०७७, १६ : ३८
शुक्रबार, ३० जेठ २०७७

जनकपुर । पछिल्लो २४ घण्टामा प्रदेश नम्वर  २ मा ९ महिला र १ सय ९५ पुरुषसहित कूल २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

शुक्रबार प्रदेश अन्तर्गतका जिल्लाहरुमा यति धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार सप्तरीमा १८ जना, सिराहामा ११ जना, धनुषामा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै महोत्तरीमा १६, सर्लाहीमा ५७, रौतहटमा ८६ र बारामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप