सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जबर्जस्ती नेपाल प्रवेश खोज्ने समूह प्रहरीको नियन्त्रणमा

शुक्रबार, ३० जेठ २०७७, १७ : ४०
शुक्रबार, ३० जेठ २०७७

सर्लाही । सशस्त्र प्रहरी बलले यहाँको पर्सा गाउँपालिका–३ नारायणपुरस्थित नेपाल–भारत सीमानाकाबाट  जबर्जस्ती नेपाल प्रवेश खोज्ने एक समूहलाई रोकेको छ । 

ती समूहले सीमामा खटिएका सुरक्षाकर्मीमाथि हातपात गर्न खोज्दा एकजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी जिल्ला सुरक्षा बेसक्यामका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिए ।

उनले सीमालाई सिल गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप