सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अप्राकृतिक मैथुन गराएको अभियोगमा २१ वर्षीय युवक पक्राउ

आइतबार, ३२ जेठ २०७७, १८ : १६
आइतबार, ३२ जेठ २०७७

ओखलढुंगा । अप्राकृतिक मैथुन गराएको अभियोगमा ओखलढुंगा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

गत जेष्ठ १९ गते नाताले छिमेकी भतिज पर्ने ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा चम्पादेवी गाउँपालिकाका २१ वर्षीय युवक पक्राउ परेका हुन् ।

पीडित परिवारको जाहेरीका आधारमा उनलाई पक्राउ गरी म्याद थप गरेर थप अनुसन्धन गरिरहेको प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप