सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चीनले कोरोना संक्रमण देखेपछि बेइजिङमा लगायो कडा प्रतिबन्ध

मङ्गलबार, ०२ असार २०७७, ०६ : ५६
मङ्गलबार, ०२ असार २०७७

चीनको राजधानी बेइजिङमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दैै कडा कदम उठाइरहेको छ ।

बेइजिङकाम थुप्रै जिल्लाका स्कूल बन्द गरिएको छ । विभिन्न स्थानमा सुरक्षा चौकी लगाइएको छ ।

मानिसहरुलाई कोरोना परीक्षण गर्नका लागि आह्वान गरिएको छ । यहाँ कोरोनाको दोस्रो लहरको आशंका गरिएको छ ।

खेल र मनोरञ्जनको केन्द्र बन्द गरिएको छ ।

सुपरमार्केट र कार्यालयमा मानिसहरुको तापक्रमको परीक्षण पुनः सुरु गरिएको छ ।

कोरोना संक्रमणको नयाँ लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भऐको हो ।

यो मार्केटका जनरल म्यानेजर र अन्य स्थानीय अधिकारीलाई बर्खास्त गरिएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप