सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा भेटिए १० हजार बढी नयाँ संक्रमित, २४ घण्टामा ३८० को मृत्यु

मङ्गलबार, ०२ असार २०७७, १२ : ३३
मङ्गलबार, ०२ असार २०७७

भारतमा पछिल्लो २४ घण्टामा १० हजार ६ सय ६७ नयाँ कोरोना संक्रमित भेटिएका छन् भने एकैदिन देशभरी ३ सय ८० को मृत्यु भएको छ ।

यसका साथै देशभरी कोरोनाका कूल ३ लाख ४३ हजार ९१ संक्रमित छन्, तीमध्ये १ लाख ५३ हजार १ सय ७८ सक्रिय संक्रमित छन् । जबकी १ लाख ८० हजार १३ बिरामी उपचारपछि निको भएका छन् ।

कोरोनाका कारण भारतमा ९ हजार ९ सय को मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप