सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘आत्मविश्वासले कोरोनालाई परास्त गर्न सकिन्छ ’

आइतबार, ०७ असार २०७७, १६ : १५
आइतबार, ०७ असार २०७७

कैलाली । कैलालीको गोदावरी नगरपालिका –१ का वडाध्यक्षले शर्मानन्द भट्टले कोरोनालाई पराजित गरेका छन् । नगरपालिकाका प्रवक्तासमेत रहेका उनी १५ दिनको उपचारपछि कोरोनाबाट निको भएका हुन् । 

उनले भने– ‘आत्मविश्वास बलियो बनाउँदा कोरोनालाई परास्त गर्न सकिने रहेछ ।’ सङ्क्रमण देखिएपछि उनले नगरपालिकाले तयार गरेको आइसोलेशनमा उपचार गराएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप