सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, १० असार २०७७, १५ : १७
बुधबार, १० असार २०७७

सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार सेती प्रादेशिक अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षण बाट ५७ जनामा पुष्टि भएको हो ।

पुष्टि भएका मध्ये ३२ जना कैलालीको गोदावरी नगरपालिका र २५ जना लम्की चुहा नगरपालिकाका रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिए । 

समग्र जिल्लाको चेकजाँच गरिएपनि आज कैलाली जिल्लाका नागरिकमा मात्र संक्रमण पुष्टि भएको उनले बताए ।  संक्रमितमा १० महिला र ४७ पुरुष भएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप