सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् कोरोनाबाट सबैभन्दा धेरै प्रभावित विश्वका १० देश

शनिबार, १३ असार २०७७, १३ : ५८
शनिबार, १३ असार २०७७

विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या  ९९ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।
विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेका छन् भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमण सङ्ख्या निम्न रहेको छ ।
अमेरिका–२४,६७,५५४ 
ब्राजिल –१२,७४,९७४
रूस– ६,१९,९३६ 
भारत–५,०८,९५३
बेलायत–३,१०, ८३६
पेरू– २,७२,३६४
चिली–२,६३,३६० 
स्पेन–२,४७,९०५
इटाली–२,३९,९६१
चीन–८५,१७२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप