आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको भाउ ?

सोमबार, १५ असार २०७७, ११ : ५७
सोमबार, १५ असार २०७७

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यस्तै तेजावी सुन तोलामा ९० हजार ८६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप