आज कति पुग्यो अमेरिकी डलरको भाउ ?
शुक्रबार, १९ असार २०७७, १२ : २९
नेपाल राष्ट्र बैंकले शुक्रबार (असार १९)मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ १० पैसा र बिक्रीदर १३५ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६३ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रीदर २८ रुपैयाँ ०८ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः