रचना, एलिना र समीक्षाको तीज गीत ‘आयौं चेली माइती सम्झेर’
बुधबार, २४ असार २०७७, १३ : ४०
काठमाडौं । तीज आउन एक महिना भन्दापनि बढी समय बाँकी छ ।
तर बजारमा तिजका गीतले प्राथामिकता पाउन थालिसकेको छ ।
यस्तैमा घनश्याम ओलीको शब्द, दीपक शर्माको संगीत रहेको तीज गीत ‘आयौं चेली माइती सम्झेर...’ सार्वजनिक भएको छ ।
रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियो पनि बनेको छ । जसमा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धरको छ ।
भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् ।