मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर

शुक्रबार, २६ असार २०७७, १० : २३
शुक्रबार, २६ असार २०७७

नेपाल राष्ट्र बैंकले शुक्रबार (असार २६) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५  पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप