यस्तो छ आजको अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर
आइतबार, २८ असार २०७७, १३ : ०३
काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार (असार २८) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ०३ पैसा र बिक्रीदर १२० रुपैयाँ ६३ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३६ रुपैयाँ २१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ १३ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ १३ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः