आजको विदेशी मुद्राको विनिमयदर
बिहीबार, ०१ साउन २०७७, ०७ : ५७
काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (साउन १) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२० रुपैयाँ ५४ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ १२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ १० पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १४ पैसा र बिक्रीदर २८ रुपैयाँ २८ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ११ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः