जब जलमग्न बन्यो सुन्दरीघाट, तस्बिरमा हेर्नुहोस्
सोमबार, ०५ साउन २०७७, १९ : ०८
कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा बागमती नदीमा पानीको बहाव बढेर बस्तीमा पसेको छ । आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण यतिबेला काठमाडौँमा बग्ने खोला तथा नदीहरुको जलस्तर बढ्दो छ ।
सुन्दरीघाटस्थित सुकुम्बासी बस्तीमा बाढी पसेपछि त्यहाँका चार घरबाट २० जनाको उद्धार गरिएको महानगरीय प्रहरी वृत कीर्तिपुरले जनाएको छ ।
यो पनि...