सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सातदोबाटो बृत्तका  थुनुवामा कोरोना पोजेटिभ

बुधबार, ०७ साउन २०७७, १६ : २०
बुधबार, ०७ साउन २०७७

काठमाडौं । महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरका एक थुनुवामा कोरोना पोजेटिभ देखिएको छ । 

गत असार १९ गते काठमाडौं जिल्ला कागेश्वरी नगरपालिका वडा नं ५ घर भएका ६७ वर्षिय पुरुषलाई बहुविवाह मुद्धामा महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप