सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पूजाले ल्याइन् तीज गीत

बिहीबार, ०८ साउन २०७७, १६ : १३
बिहीबार, ०८ साउन २०७७

काठमाडौं । सुर्खेतकी गायिका पूजा क्षेत्रीले यो वर्षको तीजलाई लक्षित गरेर ‘के मा चित्त दुख्यो मयालै’ बोलको गीत ल्याएकी छन् । शिव हमालको लय तथा शब्दम रहेको गीतमा पूजालाई गायक राजु परियाले साथ दिएका छन् ।
गीतको भिडियो समेत निर्माण भएको छ । जसमा गायक रामजी खाँड र मोडल अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ । 

मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा अजय रेग्मीको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको छ । य,स अगाडि १६ भन्दा बढी एल्बम सार्वजनिक गरेकी पूजाका २४ बढी गीत बजारमा आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप