मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आज कति पुग्यो अमेरिकी डलरको भाउ, हेर्नुस् विदेशी मुद्राको विनिमयदर

बिहीबार, १५ साउन २०७७, ०७ : ४७
बिहीबार, १५ साउन २०७७

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (साउन १५) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९८ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ०९ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी, पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९५ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७  पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप