आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

आइतबार, १८ साउन २०७७, १७ : ५५
आइतबार, १८ साउन २०७७

एजेन्सी । भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहमन्त्रीलाई शाहलाई कोरोनाको सुरुको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

शाहले ट्वीटरमार्फत आफुमा कोरोना परीक्षणको सुरुको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् । उनले डाक्टरहरुको सल्लाहअनुसार अस्पताल भर्ना हुने जनाएका छन् । 

गृहमन्त्री शाहले केही दिनयता आफुसँग भेटघाट गरेका नेता, कार्यकर्ता र जनतालाई आफैं आइसोलेसनमा रहेर कोरोना परीक्षण गराउन समेत अनुरोध गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप