विदेशी मुद्राको आजको विनिमयदर, कुन देशको कति ?
बुधबार, २१ साउन २०७७, १२ : ०३
काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ९१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६२ पैसा रहेको छ ।
यसैगरी युके पाउण्ड एकको खरिददर १५६ रुपैयाँ २ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८० पैसा रहेको छ । यसैगरी जापानी ऐन १० को खरिददर ११ रुपैयाँ २९ पैसा र बिक्रीदर ११ रुपैयाँ ३५ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर ८५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८७ पैसा रहेको छ ।
यस्तै साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १० पैसा रहेको छ । यस्तै युएई मुद्रा एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ ।
विदेशी मुद्राको पूर्णविनिमयदर हेर्नुहोस्