यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
आइतबार, २५ साउन २०७७, १० : ४२
काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार (साउन २५) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२० रुपैयाँ १९ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५७ रुपैयाँ २० पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः