जो कोरोनाभाइरससँग हारे... (तस्विरमा हेर्नुहोस्)
शुक्रबार, ३० साउन २०७७, ०९ : ४३
कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएसँगै नेपालमा यसको संक्रमणबाट हुने मृत्युको संख्या बढ्दो छ । आधिकारिक तथ्यांकअनुसार बिहीबारसम्म नेपालमा ९५ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा करिब २५ हजार संक्रमित फेला परिसकेका छन् भने यसमध्ये करिब १७ हजार निको भएर घर फर्किसकेका छन् ।
कोरोनाभाइरसबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापन पनि निकै जटिल प्रक्रिया रहेको छ । यस भाइरसबाट संक्रमित भएर ज्यान गुमाएकाहरुको शव व्यवस्थापन गर्दा पनि विशेष सावधानी अपाउने गरिन्छ । हाल नेपालमा नेपाली सेनालगायतले शव व्यवस्थापन गर्दै आइरहेको छ ।
तस्विरमा हेरोँ कोरोनाभाइरसबाट ज्यान गुमाएकाको शव व्यवस्थापनः