सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल कोरिया मैत्री अस्पतालका ४ जनामा कोरोना

शनिबार, ३१ साउन २०७७, १३ : १५
शनिबार, ३१ साउन २०७७

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री  नगरपालिका अस्पतालका ४ जनामा कोरोना संक्रमण भएको छ । 

अस्पतालमा कार्यरत ३ जना नर्स र १ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुस्टि भएको हो । ती पुरुष कर्मचारी भिड्भाड र पार्किङ व्यवस्थापन गर्दै आइरहेका कर्मचारी भएको अस्पतालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिको छ ।

 नर्स र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द भएको अस्पतालले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप