सजकले ल्याए चिट्ठी
सोमबार, ०१ भदौ २०७७, १२ : २५
काठमाडौं – गायक सजक चुडालको स्वर रहेको गीत ‘चिट्ठी’ सार्वजनिक भएको छ । कृष्ण र दीपुको शब्द रहेको गीतमा संगीत कर्मा रुम्बाको रहेको छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा मिलन शंकर, बिन्दु दुवाडी र पंकज ठकुरीको रहेको छ । भिडियो दिलिप समनले निर्देशन गरेका हुन् ।
प्रेमकथा बुनिएको भिडियो काठमाडौ आसपासका स्थानमा छायाँकन गरिएको हो ।