सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीको तिलोत्तमामा स्कुटी दुर्घटना, चालकको मृत्यु

बुधबार, १० भदौ २०७७, १३ : ०६
बुधबार, १० भदौ २०७७

बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कुटी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा कुटी चालक तिलोत्तमा २ शंकरनगर बस्ने शंकर कार्कीको मृत्यु भएको हो ।

तिलोत्तमा नगरपालिका  ३ सीताराइस मिल नजिकै लु २६ प १४५५ नम्बरको स्कुटी पल्टिँदा कार्कीको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका कार्कीको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप