बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

निजी मेडिकल कलेजले कोरोना परीक्षण गर्न पाउने

बुधबार, १० भदौ २०७७, १४ : २६
बुधबार, १० भदौ २०७७

स्वास्थ्य संस्थाहरूले पीसीआर परीक्षण गर्न प्रयोगशाला संचालनका लागि माग गरिहेका बेला निजी मेडिकल कजेलहरूलाई परीक्षणको अनुमति दिइएको छ  । सरकारले अनुमति दिएसँगै कोभिड–१९ (कोरोनाभाइरस) संक्रमित बिरामीलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले प्रयोगशाला स्थापना गर्न पाउने भएका छन् ।

निजी मेडिकल कलेजले पीसीआर परीक्षण गर्ने अनुमतिका लागि एक तिहाई बेड कोभिड १९ का बिरामीलाई छुट्याउनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डाक्टर मुकुन्दा शर्माले बताए । 
 निजी प्रयोगशालालाई  कोभिड १९ को परीक्षण पीसीआर गर्ने अनुमति दिने निर्देशिका ०७७ अनुसार प्रयोगशालाहरुको मापदण्ड पुगेको हुनुपर्ने राष्ट्रिय जनस्वथ्य प्रयोगशाला टेकुले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप