बिहीबार कुन देशको मुद्राको विनिमयदर कति ?
बिहीबार, १८ भदौ २०७७, ०८ : ४७
काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (भदौ १८) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ २१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४९ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः