आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

किरण र अस्मिताको स्वरमा ‘तिम्लाई सल्युट’ बजारमा

सोमबार, २२ भदौ २०७७, ०८ : ३०
सोमबार, २२ भदौ २०७७

काठमाडौं – किरण निरौला र अस्मिता अधिकारीको स्वरमा सजिएको ‘तिम्लाई सल्युट’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।  बिन्दाबासिनी म्यूजिककले आफ्नो युट्युव च्यानल मार्फत सो गित बजारमा ल्याएको हो ।

झापा घर भएकी अस्मिता र उदयपुरका किरणको बेलामा रहेको सो गितमा नरेश भुर्तेलले संगित गरेका छन् । दिनेश सुवेदीले लेखेको सो गितको एरेन्ज उदयराज पौडेल र क्यामरामा राजन कार्किले साथ दिएका छन् । फिल स्टुडीओ अनामनगरमा छायांकन गरिएको सो गितमा प्रेमि–प्रेमिकाको बिचमा प्रेमिल संवाद ब्यक्त गरिएको छ ।

गीतको म्यूजिक भिडियो लकडाउन खुलेपछि थप परिस्कृत तरिकाले छायांकन गरिने संगीतकार नरेश भुर्तेलले रातोपाटीलाई बताए ।

भिडियो हेर्नुस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप