काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका रचना रिमालको स्वर रहेको गीत ‘फुल्यो चमेली’ सार्वजनिक गरिएको छ । डा. कमलराज शर्माको शब्द र हरि लम्सालको सङ्गीत गीतमा छ । ...