आज कुन देशको मुद्राको विनिमयदर कति ?
मङ्गलबार, २३ भदौ २०७७, ०८ : २५
काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार (भदौ २३) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४१ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १९ पैसा र बिक्रीदर २८ रुपैयाँ ६४ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः