सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

५ सय ९० जनालाई विभुषणका लागि सिफारिस गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

बिहीबार, ०१ असोज २०७७, १८ : १८
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । मन्त्रिपरिषद बैठकले ५ सय ९० जनालाई वितरण गर्नका लागि विभिन्न तहका विभुषण सिफारिस गरेको छ । बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संविधान दिवसका दिन राष्ट्रपतिको हातबाट वितरण गर्नका लागि सो विभुषण सिफारिस गरेको हो । 

आजको बैठकमा विभुषण सिफारिसको मात्र निर्णय भएको र अन्य महत्वपूर्ण कुनै निर्णय नभएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । सरकारले सिफारिस गरेका विभुषण असोज ३ गते राष्ट्रपतिले वितरण गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप