मण्डल र सिर्जनाको ‘तिम्रो छेउमा बस्दा’
मङ्गलबार, ०६ असोज २०७७, ११ : ३५
काठमाडौं – गायक सुरेन्द्र राईको नयाँ गीत ‘तिम्रो छेउमा बस्दा’ सार्वजनिक भएको छ ।
गीत गायनमा सुरेन्द्रलाई शिला राईले स्वरमा साथ दिएकी छन् ।
गीतको भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय रहेको छ । सुरेन्द्र शब्द रहेको गीतमा संगीत रुद्र श्रेष्ठले दिएका छन् ।
सुल्तानको निर्देशन र सम्पादन रहेको भिडियोमा मितेश गुरुङको छायांकन छ ।
भिडियो: