आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘डान्सिङ विथ द स्टार्स’ नेपाली रियालिटी शोको सह–प्रायोजकमा भायानेट

मङ्गलबार, ०६ असोज २०७७, १७ : ५५
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । हिमालय टेलिभिजनमा यही असोज २ गतेदेखि सुरु भएको ‘डान्सिङ विथद स्टार्स’ नेपाली रियालिटी शोमा भायानेट सह–प्रायोजकको रुपमा आवद्ध भएको छ । 

बीबीसी स्टुडियो फरम्याटमा आधारित डान्सिङ विथ द स्टार्स रियालिटी शो अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त टेलिभिजन रियालिटी शो हो । एएनसी प्रोडक्सनले ल्याएको यो रियालिटी शोमा १२ जना नेपाली सेलेब्रेटी तथा कोरियोग्राफरहरुले डान्सिङ विथ द स्टार्सको उपाधि र ट्रफीको लागि प्रतिस्पर्धा गर्नेछन् । 

सह–प्रायोजकको रुपमा आवद्ध भायानेटले शोमा इन्टरनेटको सबै सुविधाहरु प्रदान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप