सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई २५ लाख रुपैयाँको विमा गर्ने मन्त्रिपरिषदको निर्णय

बुधबार, ०७ असोज २०७७, १९ : ५१
बुधबार, ०७ असोज २०७७

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, कर्मचारी, सरसफाइकर्मीलाई २५ लाख रुपैयाँको स्वास्थ्य विमा गर्ने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले कोरोना रोकथाममा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी कर्मचारीलाई साउन १ गतेदेखि लागू हुनेगरी  २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य विमा गर्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप