यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय
सोमबार, १२ असोज २०७७, १८ : १२
काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई इन्टरपोल महासभामा भाग लिन जान स्वीकृति दिएको छ । असोज ८ गते बसेको मन्त्रिपरिषद बैठकले महानिरीक्षक थापासहित प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाललाई सो महासभामा भाग लिन जान स्वीकृति दिने निर्णय गरेको हो ।
इन्टरपोल महासचिवालयको आयोजना सन् २०२० डिसेम्बर ७ देखि ८ सम्म संयुक्त अरब इमिरेट्समा महासभा हुँदैछ । त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दिपककुमार भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । असोज ८ र ११ गते बसेको मन्त्रिपरिषदका बैठकका यीसहित २५ निर्णय तलको तालिकामा हेर्नुहोस्: