आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?
मङ्गलबार, १३ असोज २०७७, १० : २६
काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार (असोज १३) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३५ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ १० पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २० पैसा र बिक्रीदर २८ रुपैयाँ ३४ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः