अप्टोमाको नयाँ सिने प्राजेक्टर नेपालीबजारमा
आइतबार, ०१ असोज २०७४, १९ : २८
काठमाडौं– डी एण्ड डिइन्कको नेपालका लागि अप्टोमा प्रोडक्टसको आधिकारिक वितरकले अक्टोमा फो के यूएचडी प्रोजेक्टर नेपाली बजारमा ल्याएको छ ।
यो प्रोजेक्टरको विव्रmी तथा वितरण इभोस्टोर आउटलेट र आईटी सपबाट गरिनेछ । यो प्राजेक्टरको आगमनले अब टिभी, मूभी र गेमिङ्गका पारखीले फोरके सिनेमा क्वालिटी इमेजको मज्जा लिन सक्ने वितरकले जनाएको छ ।
अल्ट्र एचडी फोरके रिसोलुसनले साना साना सामाग्रीलाई पनि जीवन्तबनाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ ।