आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा कोरोना सङ्क्रमितको मृत्यु

शुक्रबार, १६ असोज २०७७, ११ : ३३
शुक्रबार, १६ असोज २०७७

कोरोना भाइरस सङ्क्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । 

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ४०  वर्षीय पुरुषको गए  राति ११ः ५० बजे मृत्यु भएको हो ।

यही असोज ११ गते कोरोना पोजेटिभ देखिए पनि सास फेर्न समस्या भएपछि असोज १३ गते साँझ अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप