सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा ९ वर्षदेखि फरार प्रतिवादी पक्राउ

मङ्गलबार, २० असोज २०७७, १८ : ०८
मङ्गलबार, २० असोज २०७७

पोखरा । पोखरामा ९ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् । वैदेशिक रोजगारी केसमा ९ वर्षयता फरार पोखरा १६ अर्मला अर्मलाका ४० वर्षीय हेमप्रसाद गुरुङलाई प्रहरीले समातेको हो ।

प्रहरीका अनुसार २०६८ साउन ८ गते जिल्ला अदालत कास्कीले उनलाई २ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो । उनीमाथि थप अनुसन्धान अघि बढाइने गण्डकी प्रदेश प्रहरी नायब उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप