सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, २१ असोज २०७७, १४ : ५५
बुधबार, २१ असोज २०७७

कास्की । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा सबै पोखरा महानगरपालिकाका भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ३७५ पुगेको निर्देशनालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप