सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् मन्त्रिपरिषद बैठकका १५ निर्णय

आइतबार, २५ असोज २०७७, १९ : ५८
आइतबार, २५ असोज २०७७

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद पुडासैनीलाई तोक्ने निर्णय गरेको छ । असोज २२ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै बैठकले सशस्त्र प्रहरी बल,नेपालको विद्यमान जनशक्तिबाट राजश्व अनुसन्धान विभागमा सशस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा ५० जना र उक्त विभाग मातहतका चारवटा कार्यालयहरुमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको नफ्री खटाउन स्वीकृत दिने निर्णय गरेको छ । बैठकले यी सहित अन्य १५ निर्णय गरेको छ । अन्य निर्णय तलको सूचीमा हेर्नुहोस्ः 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप