आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनसरीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु

सोमबार, २६ असोज २०७७, ०९ : २५
सोमबार, २६ असोज २०७७

काठमाडौँ – धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । 

सुनसरी जिल्लाको धरान –२ का ८९ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । 

मृत्यु भएका पुरुषमा दीर्घ रोग भएको र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत २३ गते कोरोना संक्रमण पुष्टि भएको     थियो । 

शवको नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप