वीरगञ्ज महानगरको पछिल्लो मतपरिणाम
मङ्गलबार, ०३ असोज २०७४, १७ : ५०
काठमाडौँ । प्रदेश नम्बर दुईको एउटा मात्र महानगर वीरगञ्जको मत गणना जारी रहेको छ । ३२ वटा वडा रहेको महानगरको वडा नम्बर १,२, ३१ र ३२ को मतगणना भइरहेको छ ।
१ सयवटा मत गणना हुँदा यस्तो छ वडा नम्बर १ को मत परिणाम
काँग्रेस
मेयर २७
उपमेयर ३०
राजपा
मेयर २६
उपमेयर २७
संघीय समाजवादी फोरम नेपाल
मेयर २१
उपमेयर १९