सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘पेन्सिल्वेनियामा मतगणना रोक्नेछौं’

बिहीबार, २० कात्तिक २०७७, ०७ : ११
बिहीबार, २० कात्तिक २०७७

डोनल्ड ट्रम्पको अभियानसँग जोडिएका अधिकारीले पेन्सिल्वेनियामा मतगणना रोक्नका लागि आफूहरु अदालतको ढोका ढक्ढकाउने बताएका छन् ।

पेन्सिल्वेनियाका साथै मिशिगत र विस्कन्सिनमा पनि रिपब्लिकन पार्टीले डेमोत्र,ेटिक पार्टीमाथि मतगणनामा धांधली गरेको आरोप लगाएका छन् र यसका लागि अदालतमा जाने बताएका छन् ।

ट्रम्पको अभियानमा सहभागिहरुले डेमोक्रेटिक पार्टीका अधिकारीले मतगणना भइरहेको स्थानबाट चुनाव पर्यवक्षकलाई २५ फिट टाढा बस्न बाध्य बनाएको आरोप लगाएका छन् ।

अभियानका अधिकारीले यसैकारण आफूरुको चुनाव पक्षवेक्षकलाई काम गर्न असुविधा भएको पनि बताएका छन् । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप