बाइडेनको जीतमा कस्तो रह्यो अमेरिकीको प्रतिक्रिया ? (फोटोफिचर)
आइतबार, २३ कात्तिक २०७७, ०६ : ४०
बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति चयन भएको खबर सार्वजनिक भएपछि अमेरिकाका भिन्न भिन्न हिस्साबाट मानिसहरुले खुसी मनाएको तस्बिर सार्वजनिक भइरहेका छन् ।
तस्बिरमा हेर्नुहोस् मासिनहरुले बाइडेनको जीतको उत्सव कसरी मनाएः
तस्बिरः बीबीसी
तस्बिरः रोयटर्स