वीरगञ्जमा ७ मतले कांग्रेसको अग्रता : राजपा पछ्याउँदै
बिहीबार, ०५ असोज २०७४, ०९ : २५
पर्सा - वीरगंज महानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । अहिलेसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसले राजपासँग सात मतले अग्रता लिइरहेको छ ।
मेयर उपमेयर उममेदवारको मत परिणाम यस्तो छ ।
नेपाली कांग्रेस २४०२ / २७०९
राजपा २४०९ / २२०८
फोरम नेपाल १६४६ / १६४५
माओवादी १३७० / ९८९
नेकपा एमाले १२३३ / १४३८
लो. फोरम ७१५ / ५७९